info@binayitribenimun.gov.np 07-8416185, 07-8416182

दर्तावाला निर्माण व्यवसायीमा सूचीकृत हुन आवेदन

म/हामी विगत वर्षदेखि भवन निर्माण क्षेत्रमा निर्माणकर्मीको रुपमा कार्यरत रहेको र त्यस गाउँपालिका क्षेत्रमा भवन निर्माण गर्न इच्छुक घरधनीहरुलाई दर्तावाला निर्माण व्यवसायीमा सूचीकृत भई निर्माण व्यवसायीको सेवा प्रदान गर्न तत्पर रहेको जानकारी गराउँदछु/छौं । त्यस गाउँपालिकाको भवन निर्माण कार्यविधि, २०७८ को दफा ४.३ बमोजिम तपसीलमा उल्लेखित विवरणहरु पुष्ट्याई गर्ने कागजातहरु संलग्न गरी गाउँपालिकामा दर्तावाला निर्माण व्यवसायीको रुपमा सूचीकृत हुन पाऊँ भनी यो निवेदन पेश गरेको छु/छौं ।

तपसील


दर्तावाला निर्माण व्यवसायीमा सूचीकृत भई सेवा प्रदान गर्न इच्छुक व्यक्ति/फर्मको प्रमुखको विवरण


गा.पा. वडा नं. जिल्ला

गा.पा. वडा नं. जिल्ला

गा.पा. वडा नं. जिल्ला







पुरुष महिला अन्य
सामान्य साक्षर प्राथमिक विद्यालय तह माध्यमिक विद्यालय त १०+२ वा सो भन्दा माथि

वर्ष

दर्तावाला निर्माणकर्मीमा सूचीकृत भई निर्माणकर्मीको सेवा प्रदान गर्न इच्छुक व्यक्तिको विवरण