info@binayitribenimun.gov.np 07-8416185, 07-8416182

दर्तावाला निर्माणकर्मीमा सूचीकृत हुन आवेदन

म विगत * वर्षदेखि भवन निर्माण क्षेत्रमा निर्माणकर्मीको रुपमा कार्यरत रहेको र त्यस गाउँपालिका क्षेत्रमा भवन निर्माण गर्न इच्छुक घरधनीहरुलाई दर्तावाला निर्माणकर्मीमा सूचीकृत भई निर्माणकर्मीको सेवा प्रदान गर्न तत्पर रहेको जानकारी गराउँदछु । त्यस गाउँपालिकाको भवन निर्माण कार्यविधि, २०७८ को दफा २० बमोजिम तपसीलमा उल्लेखित विवरणहरु पुष्ट्याई गर्ने कागजात हरु संलग्न गरी गाउँपालिकामा दर्तावाला निर्माणकर्मीहरुको रुपमा सूचीकृत हुन पाऊँ भनी यो निवेदन पेश गरेको छु ।

तपसील

दर्तावाला निर्माणकर्मीमा सूचीकृत भई निर्माणकर्मीको सेवा प्रदान गर्न इच्छुक व्यक्तिको विवरण


न.पा. वडा नं. जिल्ला

न.पा. वडा नं. जिल्ला

न.पा. वडा नं. जिल्ला


पुरुष महिला अन्य
सामान्य साक्षर प्राथमिक विद्यालय तह माध्यमिक विद्यालय त १०+२ वा सो भन्दा माथि

१. पासपोर्ट साइजको फोटो *

२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप *

३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

४. भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि *